माटुर र रोजीले स्टाईल आइकन नेपाल २०२१

काठमाडौं । उदयमान मोडलहरुको प्रतियोगिता स्टाईल आईकन नेपाल २०२१ को फाईनलमा युवा तर्फ सर्वोत्कृष्ट हुँदै स्टाईल आईकन नेपाल २०२१ को उपाधि माटुर रेहमानले जितेका छन् । यस्तै युवती तर्फ सर्वोत्कृष्ट हुँदै स्टाईल आईकन नेपाल २०२१ को उपाधि रोजी लामिछानेले जितेकी छिन् । वर्षको उत्कृष्ट स्टाईल आईकन मोडलको उपाधि सहित जनही २५ हजार रुपैयाँ र विभिन्न … Continue reading माटुर र रोजीले स्टाईल आइकन नेपाल २०२१